Saturday, April 23, 2011

I hate U when ........


The persons i hate the most :

Back-biters:
I wanted to tell them: Say it on my face, losers! You may think my back is most vulnerable part of me, but you are mistaken.
That is very  quite a vehement response from my side , if  u have any feelings may be radical one can say  infront of me !
Insensitive folks:
People who are impatient with disabled as well as senior citizens and other people who serve us daily like peons, waiters, labourers, rickshaw pullers, destitutes , people from Madesh/Terai  area . I hate it when people are not addressed with respect. There is another category, people who are rude to people who do not look great, are scarred or plagued with moles. Now this one is utterly disgusting.

People who do not keep word:
I look down such with disgust who do not keep their promises. To me, they are real losers. I find no forgiveness in myself when I find they are in habit of breaking promises. Sometimes you break promises as you have no choice, but making a habit of it is disgusting, and really hate the persons who break their promises on last minutes !

Inefficient and unwilling-to-learn people
This sounds something professional attitude . People who are inefficient are never my friends. Never! May be you are not naturally skilled, but your willingness to learn, the attitude will warm you to me. If that is missing, in my heart, I will always hate you.

People who spit and pee in public places:  
Anyone can spit unceremoniously in the roads of Kathmandu  driver, your well-groomed colleague. Most walls in public places will be lined with tobacco spit, Surti , Bidi all around the walls of Kathmandu.

Wednesday, April 6, 2011

१४ वर्षिया बालिकाको कृति बजारमा

काठमाडौँको मेरिडियन इन्टरनेस्नल स्कुल बालुवाटारमा कक्षा ९ मा अध्यनरत १४ बर्षीय छात्रा निर्दिस्टराज सापकोटाको कृति शीर्षक नदिइएको जीवन(Untitled Life ) बजारमा आएको छ ।

लेखक प्रबिन अधिकारीले सम्पादन गर्नुभएको उक्त कृति लेखिकाको आफ्नो उमेरभन्दा निकै परिपक्ब देखिन्छ । उक्त कृतिमा १७ वर्षिया युवती, विनोना फोर्सथ जो हलिउडकि कलाकार र गायिका पनि हुन् उपन्यास उनैको जीवन, ओस्कर नोमिनेसन र साथीसंगीहरुको वरीपरि घुमीरहेको हुन्छ ।

कृतिमा अमेरिकी “टीन लभ” कल्चर, घरमा पाल्तु जनावर राख्ने संस्कार, भ्यालेन्टाईन र क्रिसमसमा दिईने गिफ्टको सजिब प्रसङ्ग, फेशबुक ट्विटरमा फोटोहरु अपडेट गरिएका रोंचक कुराहरु, घुमफिर गर्न पेरिस र युरोपजाने अमेरिकी संस्कारलाई समेत समेट्न खोजिएको छ ।

पुस्तक पढिसकेपछि उच्च अमेरिकी घरानाको प्रतिनिधित्व गरेको जस्तो लाग्ने उक्त कृतिमा  पटक-पटक आउने सहाएक दृश्यहरुले अमेरिकी जीवनयापनलाई बुझ्न सजिलो गरि चित्रित गरेको पाईन्छ । कृतिमा अत्यधिक झर्रा (slang) शब्दहरु, च्याटमा प्रयोग हुने छोटो शब्दहरु, अमेरिकी खाद्यबस्तु र  कपडाका नामहरु, सांगीतिक उपकरणहरुको प्रयोगले नेपाली पाठकलाई बुझ्न केहि अमिल्दो लाग्न  सक्छ ।

हलिउडमा काम गर्ने तन्नेरी नायिकाले  आफ्नो तरुण अवस्थाका उतार चढाब ले परिवार र हलिउड छोड्नु परेको कारुणिक कुराहरु नैतिक शिक्षादिने खालका छन् । कृतिमा प्रस्तुत गरिएका पात्र र प्रसङ्ग तन्नेरीकेटिका बारेमा चल्ने अमेरिकी टिभी सिरियल हेना मोंनटोना (Hannah Montana) बाट प्रभाबित हुन् कि भन्ने लाग्छ ।

लेखिका आफैं अमेरिका कहिल्यै देखे नभोगेको भएपनि लेख पढ्दा पाठकहरुलाई लाग्छ लेखिका आफैं अमेरिकी समाजमा त हुर्किएकी होइनन् भन्ने भान पर्न जान्छ, यो पनि एउटा उनको रमाइलो खुवी नै मान्नुपर्छ ।

लेखिकाले आफ्नो लेखनलाई क्रमिक रुपमा अगाडि बढाउँदै जाउन, यही शुभकामना ।